| Lyrics
गरीब भई
गरीब भई जन्मनु पर्यो
दासी भई बाँच्नु पर्यो
कोही गर्छन् दुःखै दुःख
ज्यानको बाजी राखी
कोही हिड्छन् सुखै सुखमा
गरीबलाई दाली
गरीब भई जन्मनु पर्यो
दासी भई बाँच्नु पर्यो
लोकतन्त्र आईसक्यो
सबै अिघ बढौं
सबै िमली एकजुट भई
शािन्त अिघ सारौं
मर्नु नै मर्नु नै पारोस्
उठौं है कम्मर कसेर
गरीब भई जन्मनु पर्यो
दासी भई बाँच्नु पर्यो
संगीत तथा रचना: बर्त गन्धर्व
|