माइती ़़़
माइती ़़़ किन जाँदैछौ टाढा गाँउघरै बिर्सेर अहिलेको गीत जनको सङ्गीत बिरानो भए झैं
कति दिन बस्नु कति दिन बाँच्नु अर्काको आशैमा
मुटुमा पीर आँखामा आँसु जीवन साथैम
संगीत तथा रचना: बर्त गन्धर्व